FAQs Complain Problems

वेदकोट ताल- वेदकोट नगरपालिका, कंचनपुर

Read More

लिंगेस्वर धाम क्षेत्र- वेदकोट नगरपालिका, कंचनपुर

Read More

वेदकोट नगरपालिकाको वडा नम्बर ६ मा रहेको धार्मिक पर्यटकीय स्थल भाम्केश्वर धाम मन्दिर

Read More

माननीय मन्त्रि दिलेन्द्र प्रसाद बडू संग छलफल गर्नुहुदै नगर प्रमुख ज्यू

Read More

फेसबुक

संक्षिप्त परिचय

नेपालको सुदूर पश्चिचम प्रदेश अन्तरगत महाकाली अञ्चल, कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित भिमदत्त नगरपालिकाको पूर्वी सिमाना संग जोडिएको सुडा गा.वि.स. र दैजी गा.वि.स.को कुल क्षेत्र भित्र पर्ने सम्पूर्ण क्षेत्र प्रस्तावित बेदकोट नगरपालिका हो । कञ्चनपुर जिल्लाको सदरमुकाम देखि ३ कि‍.मि.१३ कि.मि. पूर्व सम्म रहेको र महेन्द्र राजमार्ग तथा जोगबुढा डडेल्धुरा सडक समेत रहेको नगर उन्मुख क्षेत्रको रुपमा विकासशिल क्षेत्र हो । यस नगरपालिकाको सिमाना अन्तरगत पूर्व तर्फ शुक्लाफाटा वन्यजन्तु आरक्ष अर्जुनी पोष्ट(झलारी पिपलाडी न.पा.), पश्चिम तर्फ भिमदत्त नगरपालिका, उत्तर तर्फ चुरे श्रृंखला (डडेल्धुरा जिल्ला) तथा दक्षिण तर्फ शुक्लाफांटा आरक्ष रहेको छ भने यसको कुल क्षेत्रफल सुडा गा.वि.स.को ५८.५ वर्ग कि‍.मि.तथा दैजी गा.वि.स.को १०० वर्ग कि.मि. गरी जम्मा १५८.५ वर्ग कि.मि. रहेको छ । 

पर्यटकीय स्थल

जन प्रतिनिधि

भोज राज बोहरा
नगर प्रमुख
bhojrbohara@gmail.com
9858751950
तुलसी जोशी
उप– प्रमुख
tulasijoshi251@gmail.com
9848723251

पदाधिकारी

पदम राज भट्ट
प्रमुख प्रसाशकीय अधिकृत
099-413122
केशव दत्त भट्ट
सूचना अधिकारी
099413122
मानदेव जोशी
सहायक पाँचौं
सुनिल चन्द
सूचना प्रबिधि अधिकृत
099413083

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- बंसज शिफारिस दस्तुर -रु. १००, जन्मसिद्ध शिफारिस दस्तुर -रु. १०००
आवश्यक कागजातहरुः-
  • २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी,
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा,
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भए निवेदन उपर आवस्था हेरी मिल्ने भए सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- बैवाहिक अंगिकृत शिफारिस - २०००, अंगिकृत शिफारिस- ३०००
आवश्यक कागजातहरुः-
  • कुन देशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात
  • नाता कायम भइ रहेको भए स्वदेशी वा बिदेशी  तर्फको सम्बन्ध र विषयमा आधारित प्रमन्हारुको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • सम्बन्धित बच्चाको बाबुको नागरिकता
  • आमाको नागरिकता
  • नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
  • अस्पतालमा भए अस्पतालको कागजात
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • दुलाहा-दुलही नागरिकता
  • दुलाहा-दुलहीको एक एक प्रति फोटो
  • दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फा बाबु- आमाको नागरिकता
  • दुलाहा- दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने व्यक्तिको नागरिकता
  • सूचना दिने व्यक्ति येकाघर्को उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
सेवा प्रकारः-
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनु पर्ने र अन्यको हकमा सोहि आ.व.को निवेदन पेश गरे पश्चातको चौमासिक बाट लागु हुने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।
  • बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।

 

 

 

 

 

सेवा प्रकारः-
सेवा समयः- १६ देखि २१ दिन
जिम्मेवार अधिकारीः- ई. शतिस बहादुर शाही
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय (योजना शाखा)
सेवा शुल्कः- नगर परिषद्को निर्णय गरे बमोजिमको नक्शा पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि
  • जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
  • कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्शा
  • घर डिजाइन नक्शा ३ प्रति
  • नक्शा पास फारम राजस्व शाखा बाट खरिद गर्नु पर्ने
  • गत आ.व. सम्मको न.पा.लाई सम्पत्ति कर बुझाएको प्रमाण
  • फोटो २ प्रति
  • व्यवसायको हकमा व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- तिर्थराज पाण्डेय
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय (राजस्व शाखा)
सेवा शुल्कः- आर्थिक एन-२०५४ बमोजिम
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि  तथा सक्कल
  • जग्गाधनी प्रमाणपत्र प्रतिलिपि  तथा सक्कल
  • घर नक्शा प्रमाणपत्र प्रतिलिपि  तथा सक्कल
  • गत वर्ष सम्म न.पा. लाई सम्पूर्ण कर बुझाएको प्रमाण
  • मुल्यांकन अनुसारको कर चुक्ता गर्नुपर्ने ।

जानकारी