सामाचार
फेसबुक
पर्यटकीय स्थल
बेदकोट नगरपालिका अन्तर्गत पर्ने प्रमुख पर्यटकीय स्थलहरु CLICK HERE for MORE
बेदकोट ताल
शिव लिंगेस्वर धाम
सेवाहरु
 सेवा समयः-   तुरुन्तै
सेवा समयः-   तुरुन्तै 		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								- २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी,
- सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
- जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा,
 सेवा समयः-   प्रमाण पुरा भए निवेदन उपर आवस्था हेरी मिल्ने भए सोहि दिन
सेवा समयः-   प्रमाण पुरा भए निवेदन उपर आवस्था हेरी मिल्ने भए सोहि दिन 		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								- कुन देशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात
- नाता कायम भइ रहेको भए स्वदेशी वा बिदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमन्हारुको प्रतिलिपि
 सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								- सम्बन्धित बच्चाको बाबुको नागरिकता
- आमाको नागरिकता
- नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
- अस्पतालमा भए अस्पतालको कागजात
 सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								- दुलाहा-दुलही नागरिकता
- दुलाहा-दुलहीको एक एक प्रति फोटो
- दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
- माइती तर्फा बाबु- आमाको नागरिकता
- दुलाहा- दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने
 सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन 		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव 								- मृतकको नागरिकता
- सूचना दिने व्यक्तिको नागरिकता
- सूचना दिने व्यक्ति येकाघर्को उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
 सेवा समयः-   जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनु पर्ने र अन्यको हकमा सोहि आ.व.को निवेदन पेश गरे पश्चातको चौमासिक बाट लागु हुने
सेवा समयः-   जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनु पर्ने र अन्यको हकमा सोहि आ.व.को निवेदन पेश गरे पश्चातको चौमासिक बाट लागु हुने 		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष 								- एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।
- बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन
- दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
- दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।
 सेवा समयः-   १६ देखि २१ दिन
सेवा समयः-   १६ देखि २१ दिन 		
								 जिम्मेवार अधिकारीः-  ई. शतिस बहादुर शाही
जिम्मेवार अधिकारीः-  ई. शतिस बहादुर शाही 								- नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि
- जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
- कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्शा
- घर डिजाइन नक्शा ३ प्रति
- नक्शा पास फारम राजस्व शाखा बाट खरिद गर्नु पर्ने
- गत आ.व. सम्मको न.पा.लाई सम्पत्ति कर बुझाएको प्रमाण
- फोटो २ प्रति
- व्यवसायको हकमा व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
 सेवा समयः-   १ दिन
सेवा समयः-   १ दिन 		
								 जिम्मेवार अधिकारीः-  तिर्थराज पाण्डेय
जिम्मेवार अधिकारीः-  तिर्थराज पाण्डेय								- नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि तथा सक्कल
- जग्गाधनी प्रमाणपत्र प्रतिलिपि तथा सक्कल
- घर नक्शा प्रमाणपत्र प्रतिलिपि तथा सक्कल
- गत वर्ष सम्म न.पा. लाई सम्पूर्ण कर बुझाएको प्रमाण
- मुल्यांकन अनुसारको कर चुक्ता गर्नुपर्ने ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                




 
                                 
                                     
                                     
                                     
                                     
                                    