- गत आ. व. सम्म न.पा.लाई कर चुक्ता गरेको प्रमाण,
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
- जग्गा धनि प्रमाणपत्रको प्रतिलिपि
सामाचार
प्राय सोधिने प्रश्नहरु ।
जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :
- जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)
- आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
- अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
- वडाको किटानी सिफारिस
- दस्तुर न.पा.को नियमानुसार माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२ अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ
नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |
- प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
- सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
- जन्म दर्ता
- शैक्षिक योग्यताको प्रमाण–पत्र
- विवाह दर्ता,
- बसाईसराई दर्ता
- अस्थायी निस्सा
पर्यटकीय स्थल
बेदकोट नगरपालिका अन्तर्गत पर्ने प्रमुख पर्यटकीय स्थलहरु CLICK HERE for MORE
बेदकोट ताल
शिव लिंगेस्वर धाम