FAQs Complain Problems

सामाचार

सूचना तथा समाचार

वेदकोट नगरपालिकाको पाँचौ नगर सभा समुदघाटन तथा आ.व २०७६ का लागी निति तथा कार्यक्रम

वेदकोट नगरपालिकाको पाँचौ नगर सभा समुदघाटन तथा आ.व २०७६ का लागी निति तथा कार्यक्रम प्रस्तुत नगर प्रमुख श्री अशोक कुमार चन्द ज्युको अध्यक्षतामा र सुदुरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री माननीय प्रकाश रावल ज्युको प्रमुख आतिथ्यतमा तथा अतिथि प्रदेश सभा सदस्य माननीय लालबहादुर खड्का ज्युको नगर उप-प्रमुख ज्यु , प्रमुख प्रशासकिय अधिकृत ज्यु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो!!!

बेदकोट खानेपानी सरसफाइ आयोजना वार्ड न ४ बैतडाको शिलान्यास कार्यक्रम

बेदकोट खानेपानी सरसफाइ आयोजना वार्ड न ४ बैतडाको शिलान्यास कार्यक्रम नगर प्रमुख द्वारा सप्पन्न गर्नुभएको छ। आयोजनाको ६ करोड १८ लाख ६० हजार लागत ईष्ट्मेट रहेको छ भने चालु आर्थिक बर्षमा २० लाख २२ हजार रुपिया बराबरको सम्झौता गरिएको छ। वडा बासिहरुका लागि स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गर्न उक्त आयोज

Pages

पर्यटकीय स्थल