FAQs Complain Problems

वेदकोट ताल- वेदकोट नगरपालिका, कंचनपुर

Read More

लिंगेस्वर धाम क्षेत्र- वेदकोट नगरपालिका, कंचनपुर

Read More

वेदकोट नगरपालिकाको वडा नम्बर ६ मा रहेको धार्मिक पर्यटकीय स्थल भाम्केश्वर धाम मन्दिर

Read More

माननीय मन्त्रि दिलेन्द्र प्रसाद बडू संग छलफल गर्नुहुदै नगर प्रमुख ज्यू

Read More

फेसबुक

जन प्रतिनिधि

Official

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- बंसज शिफारिस दस्तुर -रु. १००, जन्मसिद्ध शिफारिस दस्तुर -रु. १०००
आवश्यक कागजातहरुः-
  • २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी,
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा,
सेवा प्रकारः-
सेवा समयः- प्रमाण पुरा भए निवेदन उपर आवस्था हेरी मिल्ने भए सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- बैवाहिक अंगिकृत शिफारिस - २०००, अंगिकृत शिफारिस- ३०००
आवश्यक कागजातहरुः-
  • कुन देशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात
  • नाता कायम भइ रहेको भए स्वदेशी वा बिदेशी  तर्फको सम्बन्ध र विषयमा आधारित प्रमन्हारुको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • सम्बन्धित बच्चाको बाबुको नागरिकता
  • आमाको नागरिकता
  • नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
  • अस्पतालमा भए अस्पतालको कागजात
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • दुलाहा-दुलही नागरिकता
  • दुलाहा-दुलहीको एक एक प्रति फोटो
  • दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फा बाबु- आमाको नागरिकता
  • दुलाहा- दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने व्यक्तिको नागरिकता
  • सूचना दिने व्यक्ति येकाघर्को उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
सेवा प्रकारः-
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनु पर्ने र अन्यको हकमा सोहि आ.व.को निवेदन पेश गरे पश्चातको चौमासिक बाट लागु हुने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।
  • बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।

 

 

 

 

 

सेवा प्रकारः-
सेवा समयः- १६ देखि २१ दिन
जिम्मेवार अधिकारीः- ई. शतिस बहादुर शाही
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय (योजना शाखा)
सेवा शुल्कः- नगर परिषद्को निर्णय गरे बमोजिमको नक्शा पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि
  • जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
  • कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्शा
  • घर डिजाइन नक्शा ३ प्रति
  • नक्शा पास फारम राजस्व शाखा बाट खरिद गर्नु पर्ने
  • गत आ.व. सम्मको न.पा.लाई सम्पत्ति कर बुझाएको प्रमाण
  • फोटो २ प्रति
  • व्यवसायको हकमा व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- तिर्थराज पाण्डेय
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यालय (राजस्व शाखा)
सेवा शुल्कः- आर्थिक एन-२०५४ बमोजिम
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि  तथा सक्कल
  • जग्गाधनी प्रमाणपत्र प्रतिलिपि  तथा सक्कल
  • घर नक्शा प्रमाणपत्र प्रतिलिपि  तथा सक्कल
  • गत वर्ष सम्म न.पा. लाई सम्पूर्ण कर बुझाएको प्रमाण
  • मुल्यांकन अनुसारको कर चुक्ता गर्नुपर्ने ।

जानकारी