सामाचार
वार्ड नं. ८
पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ८ साबिक सुडा गाउँ विकास समितिका वडाहरु ८ र ९ मिलेर बनेको छ । यहाँको जनसंख्या ५०१२ रहेको छ । यस वडाका जनप्रतिनिधि महेश राज जोशी २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि तथा पर्यटन क्षेत्रमा आधारित छ ।
Nepali
Population:
५०१२
Ward Contact Number:
9848788343
Weight:
0
पर्यटकीय स्थल
बेदकोट नगरपालिका अन्तर्गत पर्ने प्रमुख पर्यटकीय स्थलहरु CLICK HERE for MORE
बेदकोट ताल
शिव लिंगेस्वर धाम