FAQs Complain Problems

वार्ड नं. १०

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. १०  साबिक सुडा गाउँ विकास समितिको वडा ननम्बर ४ र दैजी गाविसको वडा नम्बर ९ लाई कायम गरि बनेको छ । यहाँको जनसंख्या ९०५१ रहेको छ । यस वडाका जनप्रतिनिधि रतन सिंह बिष्ट  २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि तथा बाणिज्य क्षेत्रमा आधारित छ ।

 

Nepali
Population: 
९०५१
Ward Contact Number: 
9806411166
Weight: 
0

पर्यटकीय स्थल