सामाचार
वार्ड नं.३
पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ३ साबिक दैजी गाउँ विकास समितिका वडाहरु २ र ५ मिलेर बनेको छ । यहाँको जनसंख्या ३१९० रहेको छ । यस वडाका जनप्रतिनिधि मोहन बहादुर गुर्धामी २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री,लोपुन्मुख, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि, बाणिज्य तथा पर्यटन क्षेत्रमा आधारित छ ।
Nepali
Population:
३१९०
Ward Contact Number:
०९९-४०३०७७
Weight:
0
पर्यटकीय स्थल
बेदकोट नगरपालिका अन्तर्गत पर्ने प्रमुख पर्यटकीय स्थलहरु CLICK HERE for MORE
बेदकोट ताल
शिव लिंगेस्वर धाम