FAQs Complain Problems

बेदकोट नगरपालिकामा खरिदार वा सो सरह पदको लोकसेवा तयारी कक्षा आज बाट सुरु ।

लोकसेवा आयोगको ठूलो संख्याको मागलाई मध्यनजर गरेर बेदकोट नगरपालिका द्वारा लोकसेवा तयारी कक्षा बेदकोट नगर प्रमुख ज्यु को प्रमुख आतिथ्यतामा सुरु गरेको छ ! कार्यक्रममा विशिष्ट अतिथि नगर उप-प्रमुख ज्यु ,  विशिष्ट अतिथि मै  सहायक प्रमुख  जिल्ला अधिकारी ज्यु , हुनुहुन्थ्यो भने सभापति बेदकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्यु  अतिथि महिला बिकास साखाका मेडम लगायत सहभागी महिला दिदीबहिनी हरुको भब्य उपस्थिति रहेको थियो !

पर्यटकीय स्थल