सामाचार
बिबाह दर्ता
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु:
- दुलाहा-दुलही नागरिकता
- दुलाहा-दुलहीको एक एक प्रति फोटो
- दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
- माइती तर्फा बाबु- आमाको नागरिकता
- दुलाहा- दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने
पर्यटकीय स्थल
बेदकोट नगरपालिका अन्तर्गत पर्ने प्रमुख पर्यटकीय स्थलहरु CLICK HERE for MORE
बेदकोट ताल
शिव लिंगेस्वर धाम