FAQs Complain Problems

सामाचार

वार्ड नं. ९

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ९ साबिक सुडा गाउँ विकास समितिको वडा नम्बर ५  कायम गरि बनेको छ । यहाँको जनसंख्या ५२७३ रहेको छ । यस वडाका जनप्रतिनिधि जनक बहादुर बिष्ट २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ ।

Nepali

वार्ड नं. ८

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ८ साबिक सुडा गाउँ विकास समितिका वडाहरु ८ र ९  मिलेर बनेको छ । यहाँको जनसंख्या ५०१२ रहेको छ । यस वडाका जनप्रतिनिधि महेश राज जोशी २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि तथा पर्यटन क्षेत्रमा आधारित छ ।

Nepali

वार्ड नं. ७

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ७ साबिक सुडा गाउँ विकास समितिको वडाहरु ६ लाई कायम गरि बनेको छ । यहाँको जनसंख्या ८३६१ रहेको छ । यस वडाका जनप्रतिनिधि थानेश्वर प्रशाद भट्ट २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि तथा बाणिज्य क्षेत्रमा आधारित छ

Nepali

वार्ड नं. ६

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ६ साबिक सुडा गाउँ विकास समितिका वडाहरु ३ र ७  मिलेर बनेको छ । यहाँको जनसंख्या ४८२७ रहेको छ । यस वडाका जनप्रतिनिधि तुलसी राना थारु २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि, बाणिज्य तथा पर्यटन क्षेत्रमा आधारित छ ।

Nepali

वार्ड नं. ५

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ५ साबिक दैजी गाउँ विकास समितिको वडा नं. ३ लाई कायम गरि बनेको छ । यहाँको जनसंख्या ५७७३ रहेको छ । यस वडाका जनप्रतिनिधि चित्र देव भट्ट २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि तथा पर्यटन क्षेत्रमा आधारित छ ।

Nepali

वार्ड नं. ४

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ३ साबिक दैजी गाउँ विकास समितिको वडा नं. ४ लाई नै कायम गरिएको छ । यहाँको जनसंख्या ६०२८ रहेको छ । यस वडाका जनप्रतिनिधि नरेन्द्र बहादुर बोहरा २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण, क्षेत्री, दलित, जनजाति, थारुको बसोबास रहेको यो वडा कृषि, पर्यटन तथा उद्योग क्षेत्रमा आधारित छ ।

Nepali

वार्ड नं.३

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ३ साबिक दैजी गाउँ विकास समितिका वडाहरु २ र ५  मिलेर बनेको छ । यहाँको जनसंख्या ३१९० रहेको छ । यस वडाका जनप्रतिनिधि मोहन बहादुर गुर्धामी २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री,लोपुन्मुख, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि, बाणिज्य तथा पर्यटन क्षेत्रमा आधारित छ ।

Nepali

वार्ड नं.२

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. २ साबिक दैजी गाउँ विकास समितिको वडा नं. ६ मिलेर बनेको छ । यहाँको जनसंख्या ५०७० रहेको छ । यस वडाका जनप्रतिनिधि नरेश बहादुर सिंह  २०७४ प्रथम पटक र 2079 को स्थानीय निर्वाचन बाट दोश्रो पटक वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री,लोपुन्मुख, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ ।

Nepali

वार्ड नं. १

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. १ साबिक दैजी गाउँ विकास समितिका वडाहरु ७ र ८ मिलेर बनेको छ । यहाँको जनसंख्या ४७२८ रहेको छ । यस वडाका जनप्रतिनिधि रमेश सिंह भण्डारी २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री,लोपुन्मुख, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ ।

Nepali

Pages