सामाचार
वार्ड नं. ९
पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ९ साबिक सुडा गाउँ विकास समितिको वडा नम्बर ५ कायम गरि बनेको छ । यहाँको जनसंख्या ५२७३ रहेको छ । यस वडाका जनप्रतिनिधि जनक बहादुर बिष्ट २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ ।
Nepali
Population:
५२७३
Ward Contact Number:
9848781327
Weight:
0