सामाचार
वार्ड नं. ७
पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ७ साबिक सुडा गाउँ विकास समितिको वडाहरु ६ लाई कायम गरि बनेको छ । यहाँको जनसंख्या ८३६१ रहेको छ । यस वडाका जनप्रतिनिधि थानेश्वर प्रशाद भट्ट २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि तथा बाणिज्य क्षेत्रमा आधारित छ
Nepali
Population:
८३६१
Ward Contact Number:
9812756531
Weight:
0
पर्यटकीय स्थल
बेदकोट नगरपालिका अन्तर्गत पर्ने प्रमुख पर्यटकीय स्थलहरु CLICK HERE for MORE
बेदकोट ताल
शिव लिंगेस्वर धाम