सामाचार
नेपाली नागरिकता प्रमाण पत्र विवाहित र अंगिकृत
लाग्ने समय:
प्रमाण पुरा भए निवेदन उपर आवस्था हेरी मिल्ने भए सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
बैवाहिक अंगिकृत शिफारिस - २०००, अंगिकृत शिफारिस- ३०००
आवश्यक कागजातहरु:
- कुन देशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात
- नाता कायम भइ रहेको भए स्वदेशी वा बिदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमन्हारुको प्रतिलिपि