सामाचार
घर नक्शा पास
लाग्ने समय:
१६ देखि २१ दिन
जिम्मेवार अधिकारी:
ई. शतिस बहादुर शाही
सेवा दिने कार्यालय:
नगरपालिकाको कार्यालय (योजना शाखा)
सेवा शुल्क:
नगर परिषद्को निर्णय गरे बमोजिमको नक्शा पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरु:
- नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि
- जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
- कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्शा
- घर डिजाइन नक्शा ३ प्रति
- नक्शा पास फारम राजस्व शाखा बाट खरिद गर्नु पर्ने
- गत आ.व. सम्मको न.पा.लाई सम्पत्ति कर बुझाएको प्रमाण
- फोटो २ प्रति
- व्यवसायको हकमा व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।