सामाचार
एकिकृत सम्पत्ती कर मुल्यांकन
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
तिर्थराज पाण्डेय
सेवा दिने कार्यालय:
नगरपालिकाको कार्यालय (राजस्व शाखा)
सेवा शुल्क:
आर्थिक एन-२०५४ बमोजिम
आवश्यक कागजातहरु:
- नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि तथा सक्कल
- जग्गाधनी प्रमाणपत्र प्रतिलिपि तथा सक्कल
- घर नक्शा प्रमाणपत्र प्रतिलिपि तथा सक्कल
- गत वर्ष सम्म न.पा. लाई सम्पूर्ण कर बुझाएको प्रमाण
- मुल्यांकन अनुसारको कर चुक्ता गर्नुपर्ने ।