FAQs Complain Problems

News and Notices

अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि सूचना

वेदकोट नगरपालिका अन्तर्गत रहेका अपांगता भएका व्यक्तिहरुलाई प्रत्येक महिनाको १ देखि १० गते सम्म अपांगता परिचयपत्र वितरण गरिने सम्बन्धि सूचना |

दलित तथा अपांग वर्गहरुको संजाल गठन सम्बन्धि

एस बेदकोट नगरपालिकाको नगर स्तरीय दलित तथा अपांग वर्गहरुको  संजाल गठन सम्बन्धि सूचना

बेदकाेट नगर कार्यपालिकाकाे १९ अाै बैठकबाट विभिन्न १३ वटा कार्यविधि पारित मिति २०७४/११/३० पारित कार्यविधिहरू

१. नगर कार्यपालिका समिति उपसमिति गठन सम्बन्धि कार्यबिधि २०७४
२.बेदकाेट नगरपालिकाकाे स्थानिय राजपत्र प्रकाशन सम्बन्धि
३.मदिरा बिक्रि बितरण,ब्यबस्थापन तथा नियमन निर्देशिका २०७४
४.नगर प्रमुख, उप प्रमुख सचिवालय गठन तथा संचालन सम्बन्धि मापदण्ड

Pages