FAQs Complain Problems

सामाचार

वार्ड नं. ९

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ९ साबिक सुडा गाउँ विकास समितिका वडाहरु १ र २  मिलेर बनेको छ । यहाँको जनसंख्या ५२७३ रहेको छ । यस वडाका जनप्रतिनिधि राम सिंह धामी २०७४ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ ।

Nepali
Population: 
५२७३
Ward Contact Number: 
९८४८८२८४६३
Supporting Documents: 

पर्यटकीय स्थल