FAQs Complain Problems

वार्ड नं. ६

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ६ साबिक सुडा गाउँ विकास समितिका वडाहरु ३ र ७  मिलेर बनेको छ । यहाँको जनसंख्या ४८२७ रहेको छ । यस वडाका जनप्रतिनिधि तुलसी राना थारु २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि, बाणिज्य तथा पर्यटन क्षेत्रमा आधारित छ ।

Nepali
Population: 
४८२७
Ward Contact Number: 
9809497318
Weight: 
0

पर्यटकीय स्थल