FAQs Complain Problems

सामाचार

वार्ड नं. ४

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ३ साबिक दैजी गाउँ विकास समितिको वडा नं. ४ लाई नै कायम गरिएको छ । यहाँको जनसंख्या ६०२८ रहेको छ । यस वडाका जनप्रतिनिधि भाष्कर दत्त भट्ट २०७४ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण, क्षेत्री, दलित, जनजाति, थारुको बसोबास रहेको यो वडा कृषि, पर्यटन तथा उद्योग क्षेत्रमा आधारित छ ।

Nepali
Population: 
६०२८
Ward Contact Number: 
९८६८४११२३८

पर्यटकीय स्थल