FAQs Complain Problems

सामाचार

वार्ड नं. १

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. १ साबिक दैजी गाउँ विकास समितिका वडाहरु ७ र ८ मिलेर बनेको छ । यहाँको जनसंख्या ४७२८ रहेको छ । यस वडाका जनप्रतिनिधि हरि गिरि २०७४ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री,लोपुन्मुख, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ ।

Nepali
Population: 
४७२८
Ward Contact Number: 
९८१०६०१४००

पर्यटकीय स्थल