FAQs Complain Problems

सामाचार

सूचना तथा समाचार

बेदकोट खानेपानी सरसफाइ आयोजना वार्ड न ४ बैतडाको शिलान्यास कार्यक्रम

बेदकोट खानेपानी सरसफाइ आयोजना वार्ड न ४ बैतडाको शिलान्यास कार्यक्रम नगर प्रमुख द्वारा सप्पन्न गर्नुभएको छ। आयोजनाको ६ करोड १८ लाख ६० हजार लागत ईष्ट्मेट रहेको छ भने चालु आर्थिक बर्षमा २० लाख २२ हजार रुपिया बराबरको सम्झौता गरिएको छ। वडा बासिहरुका लागि स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गर्न उक्त आयोज

बेदकोट नगरपालिकामा खरिदार वा सो सरह पदको लोकसेवा तयारी कक्षा आज बाट सुरु ।

लोकसेवा आयोगको ठूलो संख्याको मागलाई मध्यनजर गरेर बेदकोट नगरपालिका द्वारा लोकसेवा तयारी कक्षा बेदकोट नगर प्रमुख ज्यु को प्रमुख आतिथ्यतामा सुरु गरेको छ !

अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि सूचना

वेदकोट नगरपालिका अन्तर्गत रहेका अपांगता भएका व्यक्तिहरुलाई प्रत्येक महिनाको १ देखि १० गते सम्म अपांगता परिचयपत्र वितरण गरिने सम्बन्धि सूचना |

Pages

पर्यटकीय स्थल