FAQs Complain Problems

वार्ड नं. ८

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ८ साबिक सुडा गाउँ विकास समितिका वडाहरु ८ र ९  मिलेर बनेको छ । यहाँको जनसंख्या ५०१२ रहेको छ । यस वडाका जनप्रतिनिधि महेश राज जोशी २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि तथा पर्यटन क्षेत्रमा आधारित छ ।

Nepali
Population: 
५०१२
Ward Contact Number: 
9848788343
Weight: 
0

पर्यटकीय स्थल