FAQs Complain Problems

बेदकोट खानेपानी सरसफाइ आयोजना वार्ड न ४ बैतडाको शिलान्यास कार्यक्रम

बेदकोट खानेपानी सरसफाइ आयोजना वार्ड न ४ बैतडाको शिलान्यास कार्यक्रम नगर प्रमुख द्वारा सप्पन्न गर्नुभएको छ। आयोजनाको ६ करोड १८ लाख ६० हजार लागत ईष्ट्मेट रहेको छ भने चालु आर्थिक बर्षमा २० लाख २२ हजार रुपिया बराबरको सम्झौता गरिएको छ। वडा बासिहरुका लागि स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गर्न उक्त आयोजना संचालनमा ल्याइएको हो |
२०७६ जेठ १३ गते।

पर्यटकीय स्थल