FAQs Complain Problems

वार्ड नं. ५

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. ५ साबिक दैजी गाउँ विकास समितिको वडा नं. ३ लाई कायम गरि बनेको छ । यहाँको जनसंख्या ५७७३ रहेको छ । यस वडाका जनप्रतिनिधि चित्र देव भट्ट २०७९ को स्थानीय निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि तथा पर्यटन क्षेत्रमा आधारित छ ।

Nepali
Population: 
५७७३
Ward Contact Number: 
9848715976
Weight: 
0