FAQs Complain Problems

वार्ड नं.२

पर्यटकीय नगर बेदकोट नगरपालिकाको वार्ड नं. २ साबिक दैजी गाउँ विकास समितिको वडा नं. ६ मिलेर बनेको छ । यहाँको जनसंख्या ५०७० रहेको छ । यस वडाका जनप्रतिनिधि नरेश बहादुर सिंह  २०७४ प्रथम पटक र 2079 को स्थानीय निर्वाचन बाट दोश्रो पटक वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि ब्राम्हण,क्षेत्री,लोपुन्मुख, दलित, जनजाति,थारुको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ ।

Nepali
Population: 
५०७०
Ward Contact Number: 
९८०९४२६९०५
Weight: 
0